मन्त्रिपरिषदको बैठक जारी, के-के हुँदैछन् निर्णय ?


काठमाडौँ । मन्त्रिपरिषदको बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो ।