काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदन गुरुङलाई गृहमन्त्री बनाउने भएको छ । उपसभापति डिपी अर्याल, सुनील लम्साल र सुदनले गृहमन्त्रीमा दाबी गरेपनि प्रधानमन्त्री बालेन साहले सुदनलाई गृहमन्त्री बनाउने भएका हुन् । गुरुङ गोरखा–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।

प्रतिक्रिया