काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ८२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।
दिउँसो साढे २ बजेसम्म ८२ स्थानमा रास्वपा, ९ स्थानमा नेपाली काग्रेस, एमाले ७, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ८, राप्रपा १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा अगाडि छन् । अहिलेसम्म रास्वपा र कांग्रेसका एक एक उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया