रास्वपा ४२, कांग्रेस ५, एमाले ४ र नेकपा २ स्थानमा अग्रता


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उभार देखिएको छ । जारी मतगणना अनुसार अहिलेसम्म रास्वपाको ४२ स्थानमा अग्रता छ । त्यस्तै कांग्रेस ५, एमाले ४ र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) २ स्थानमा अगाडि रहेको छ ।