काठमाडौँ-१ मा रञ्जुको अग्रता, पछ्याउँदै प्रवल


काठमाडौँ । काठमाडौं क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शनाले सुरुवाती अग्रता लिएकी छन् । रन्जुले ७०४  मत ल्याउँदा नेपालकी कांग्रेसका प्रवल थापाले ४०२ मत  ल्याएर पछ्याएका छन् ।

त्यस्तै, राप्रपाका रविन्द्र मिश्रले २४१ र नेकपा एमालेका मोहनराज रेग्मीले ९२ मत ल्याएका छन् ।