लुम्बिनी । राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमाले गठबन्धनका साझा उम्मेदवार निर्वाचित भएका भएका छन् ।
आइतबार तीन पदका लागि भएको निर्वाचनमा खुलातर्फ चन्द्रबहादुर केसी, महिलातर्फ रामकुमारी झाँक्री र अपाङ्गगातर्फ वासुदेव घिमिरे (जंगली) निर्वाचित भएका हुन् । केसी र घिमिरे कांग्रेस तथा झाँक्री एमाले उम्मेदवार हुन् ।

प्रतिक्रिया