काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।
क्षेत्र परिवर्तन गर्दै सभापति थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार हुने भएका हुन् । यसअघि थापा २०७०, २०७४ र २०७९ मा काठमाडौँ–४ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया