काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वले आज मन्त्रिपरिषद विस्तार गर्ने भएकी छन् । प्रधानमन्त्री चार मन्त्री थप गर्न लागेकी हुन् ।
कुमार इङनामलाई भूमि, माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्री बनाइँदैछ । उनीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाइने तयारी गरिएको छ ।

प्रतिक्रिया