काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओली देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका थिए । भेटमा ओली पत्नी राधिका शाक्य तथा देउवा र आरजु राणा छिन् ।
उनीहरुबीच जेनजी आन्दोलनपछि पहिलो पटक भेटवार्ता भएको हो । भेटमा आगामी फागुन २१ को निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।



प्रतिक्रिया