काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी जेनजी समूहसँग छलफल गर्ने भएको छ । वाईसीएलको आयोजनामा नेकपा र जेनजी समूहबीच छलफल हुन लागेको हो ।
वाईसीएलका अध्यक्ष पुष्प वलीले ६ मंसिरमा जेनजीका विभिन्न समूहका प्रतिनिधिसँग नेकपाले छलफल गर्न लागेको जानकारी दिए ।
गत भदौ २३ र २४ को आन्दोलनपछि जेनजी र दलहरूबीच दूरी बढेका बेला नेकपाले छलफल गर्न लागेको हो ।

प्रतिक्रिया