प्रतिनिधिसभाबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत


काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो । प्रतिनिधिसभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरुले सिंहदरबारस्थित प्रतिनिधिसभा, सङ्घीय सांसद सचिवालय दिनसक्ने जनाइएको छ ।