प्रमुख तीन दलका शीर्ष नेता छलफलमा, संक्रमणकालीन न्याय मुख्य एजेण्डा



काठमाडौँ । तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु सहभागी छन् ।

साथै छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेललगायत नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा पुस्ताले राजा बरु तीनचार वटा देख्यो होला, तर यिनको विकल्प देख्न मुश्किल छ !

-नारायण गाउँले । एउटा हिजो हुनुहुन्थ्यो, अर्को आज हुनुहुन्छ र झन् अर्को भोलिको

पूर्वराजाविरुद्ध कुनै कदम नचाल्न ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को चेतावनी

काठमाडौँ । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र

‘नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा यही संविधानको दायरा भित्रैबाट खोजौं’

काठमाडौं । नेपाली कांग्रेसले राजधानीको तिनकुनेलगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक

पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

काठमाडौँ । नेकपा एमालेले सबै राजनीतिक दललाई पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान