विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज दिउँसो २ बजे बस्ने भएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले अधिवेशन आह्वान गरेका हुन् । ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको छ ।

प्रतिक्रिया