माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन समन्वय समितिले बाढी, पहिरोपीडितका लागि आठ लाख ३८ हजार तीन सय रुपैयाँ सहयोग गरेको छ । समितिले मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्दै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिए । उनले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामान्य प्रशासनमन्त्रीका एकसय दिनको उपलब्धिमा कर्मचारी पदपूर्तिदेखि तालिमसम्म समावेश

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले एकसय दिनमा मन्त्रालयबाट भएका

समिति सभापति र प्रमुख सचेतकहरुलाई सभामुखको निर्देशनः संसदीय समितिहरुमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पेस गर्नु

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस

परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड

-एकराज पाठक प्रायः परराष्ट्रमन्त्रीको क्षमता र योग्यताको मापन उसको ‘इङ्गेजमेन्ट’ अर्थात द्विपक्षीय या

सरकारविरुद्ध माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारीसभा गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते शनिबार काठमाडौंमा जनप्रदर्शन र