छबि पक्राउपछि रवि पनि निगरानीमा, कार्यालयका कार्यकर्ताको भेला



काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ पर्ने खबर फैलिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएको छ ।

काठमाडौं उपत्यकाकाभित्र रहेका कार्यकर्तालाई रास्वपाले वनस्थलीस्थिल केन्द्रीय कार्यालयमा बोलाएको हो । पार्टीले बोलाएपछि कार्यकर्ताहरू केन्द्रीय कार्यालयमा भेला भएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेलाई कारबाही सिफारिस गरेको छ । आजै रविका तत्कालीन साझेदार छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ । जोशी पक्राउ परेपछि लामिछाने पनि आजै पक्राउ पर्ने खबर फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविको प्रश्नः कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन्

बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहित बनेको गठबन्धन

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन थाल्नु

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन

राप्रपाले आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण संचालन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रणनीतिक रुपमा आन्दोलन केन्द्रित प्रशिक्षण संचालन