काठमाडौं । नेकपा एमालेले इजरायलले गाजा सहरको अस्पतालमा गरेको आक्रमणको विरोध जनाएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गरी इजरायलको आक्रमणबाट अस्पतालमा पाँच सय जना मारिएको घटनाको विरोध गरेका हुन् । विज्ञप्तिमा ओलीले यस्तो अमानवीय आक्रमण रोक्नसमेत माग गरेका छन् ।


प्रतिक्रिया