राप्रपा महिला संगठनको अध्यक्षमा रावल चयन



काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छन् ।

आइतबारदेखि राजधानीमा जारी महाधिवेशनबाट उपाध्यक्ष, महासचिवसहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै सोमबार सकिएको छ । उपाध्यक्षमा संगीता मल्ल ठकुरी र महासचिवमा कुमारी स्याङ्तान निर्वाचित भएको छन् ।

मनोनीत हुने उपाध्यक्षमा सिजन श्रेष्ठ र सरस्वती श्रेष्ठ, महासचिवमा रञ्जना सेन ठकुरी र चम्पा अधिकारी रहेका छन् ।  संगठनको महाधिवेशनबाट पारित विधान अनुसार विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्य निर्वाचित भएका छन् । महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्पीडित, जनजातिबाट सदस्यमा निर्वाचित गरेको छ ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहित  पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक राजु बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन सत्तापक्ष र प्रतिपक्षी

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका