उद्धव पौडेल राप्रपा उपाध्यक्ष मनोनीत



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्षमा उद्धव पौडेललाई मनोनीत गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम पौडेललाई बिहीबार उपाध्यक्ष पदमा मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पौडेल गत वैशाखमा राप्रपामा प्रवेश गरेका थिए। त्यसअघि उनी कमल थापा नेतृत्वको राप्रपा नेपालमा थिए। उनी राप्रपा नेपालमा कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुख थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक

  कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि

सुदूरपश्चि प्रदेशका पूर्वमन्त्रीसहित दुई जनालाई एमालेबाट निस्कासन गर्न सिफारिस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन

कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि

बागमती । बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौं अधिवेशन बस्ने तयारी