गृहमन्त्री नियुक्ति गर्न राप्रपाको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्काल गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएको छ । बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बालाजु घटनालाई लिएर सरकारमाथि प्रश्न उठाएका हुन् ।

दिनदहाडै लुटपाट हुँदा समेत सरकार भए प्रहरीलाई किन निकम्मा बनाएको ? भनेर प्रश्न गरे । उनले भने, ‘गृह मन्त्रालय आफैँ राख्ने हो भने अरू सबै मन्त्रालय प्रधानमन्त्रीलाई जिम्मा दिए हुन्छ। गृह मन्त्रालयको संरचना छ तर गृहमन्त्री किन खाली राखियो ? देशको शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री तत्काल नियुक्त गरियोस्।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै