एमाले प्रदेश एकको प्रमुख सचेतकमा भण्डारी चयन



विराटनगर । नेकपा एमाले प्रदेश एकको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन भएका छन् ।

संसदीय दलको बिहीबार बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

नवनियुक्त प्रमुख सचेतक सुनसरी निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी कुल ४० सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म ब्रिटिसगोर्खाले त्यहाँका सैनिक सरह सेवा सुविधा पाउनुपर्छ भन्नेमा स्पष्ट छुः सभापति देउवा

ललिततपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक

अहिलेको व्यवस्थालाई ठिक भन्ने मान्छे पो खराब हुन्ः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको

संसदमा रास्वपाको रोचकः सत्तापक्षका सांसद बोल्दा बाहिरिने, प्रतिपक्षको पालो आउँदा भित्रिने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध

सरकारलाई माओवादीको प्रश्नः डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउने योजना के छ ?

काठमाडौँ । सांसदहरुले नागरिकलाई सहजै आधारभूत सेवा उपलब्ध गराउन नीतिगत र संरचनागत सुधार