प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा थापा विजयी



विराटनगर । नेपाली कांग्रेस प्रदेश एकको संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । केदार कार्की र अमृत अर्याललाई पछि पार्दै थापा दलको नेतामा विजयी भएका हुन् ।

कांग्रेस प्रदेश १ कार्यसमिति सभापतिसमेत रहेका थापाले १८ मत पाएका छन् । त्यस्तै कार्कीले ९ र अमृत अर्यालले २ मत ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसदमा प्रस्तुत हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते

कोशीमा नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ

उपेन्द यादवले पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजनः अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष अशोक राई पक्षले उपेन्द यादवले महाधिवेशन नै

केदार कार्कीद्वारा कोसीमा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । कोसी प्रदेशमा नेकपा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च