बाजुरा । बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाही निर्वाचित भएका छन् ।
शाही १० हजार नौ सय ७३ मत प्राप्त गरी निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बलदेव रेग्मीले आठ हजार छ सय ३२ मत प्राप्त गरे ।

प्रतिक्रिया