मोरङ–४ मा माओवादीका अमनलाल मोदी विजयी



मोरङ। मोरङको क्षेत्र नं‍ ४ मा प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) का नेता अमनलाल मोदी विजयी भएका छन् । मोदीले ३० हजार ६१२ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नेता विनोद ढकालले २४ हजार ४६३ मत ल्याए । त्यस्तै, राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत ल्याए ।

क्षेत्र नं ४ मा १ लाख १० हजार ९३ मतदाता मध्ये ७४ हजार ७४४ मत खसेको थियो । ६ हजार १४९ हजार मतअन्तरले मोदीले जित निकालेका हुन ।

योसंगै मोदी तेस्रो पटक संसदको ढोका खोल्न सफल भएका छन् । मोदीले यसअघि मोरङ क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ संसदीय चुनाव लडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् संसदमा प्रतिनिधित्व गर्ने दल र सांसद

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको

समानुपातिकमा एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनको बैठकले लगाउँछःः नेतृ शर्मा

बुटवल । नेकपा (माओवादी केन्द्र)का नेतृ तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित

स्याङ्जा–२ (१)मा कांग्रेसका भोजराज अर्याल विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल