खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमालेका ढकाल विजयी



नेपालगन्ज । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले युवा तथा खेलकुदमन्त्री नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराजलाई पराजित गरेका हुन् । ढकाल २५,०२६ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गहतराजले १९,६३२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फ कसको कति सिट ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट दलहरुले प्राप्त

राष्ट्रपतिसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक

महाभियोग सार्वभौम संसदको सम्पत्ति हो, आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छः संचारमन्त्री

काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव नयाँ प्रतिनिधिसभामा छलफल हुने बताएको

फिनल्याण्डको सहयोग लिनेदेखि पोलियोको क्लिनीकल ट्रायलको अनुमति दिनेसम्म यस्ता छन् सरकारका निर्णय

काठमाडौं । सरकारले नगद लेखा प्रणालीमा आधारित वित्तिय प्रतिवेदनका लागि संशोधित नेपाल सार्वजनिक