कैलाली । कैलालीको क्षेत्र नम्बर २ मा नागरिक उमुक्ति पार्टीको अग्रता कायमै छ । सोमबार राति साढे ११ बजेसम्मको मतगणनाअनुसार नागरिक उनमुक्ति पार्टीका अरुणकुमार चौधरीले ६६३ मत प्राप्त गरेका छन् ।
साथै नेकपा (माओवादी केन्द्र)का भगत बडुवालले २५३ र नेकपा (एमाले) का झपट रावलले १७५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया