पार्टीका सांसदलाई ओलीको निर्देशनः संसदको कार्यकाल सकियो, अब निर्वाचनमा खटिनुस्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच संसदको पाँच वर्षे कार्यकाल उतारचढावमा बितेको बताएका छन् । शुक्रबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा चमत्कारिक परिणाम आउने गरी गाउँगाउँमा खटिन निर्देशन दिए ।

उनले भने,‘मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ।’

अध्यक्ष ओलीले भोलिदेखि संसदको कार्यकाल सकिने भन्दै सांसदहरुलाई निर्वाचनमा खटिन आग्रह गरे । उनले भने, ‘भोलिदेखि संसद रहँदैन । निर्वाचका लागि गाउँ–गाउँ जानुस् । आफूहरु गठबन्धनका विरुद्ध एक्लै लड्नुपर्ने अवस्था आएकोले आफ्ना उम्मेद्वारलाई जिताउने काममा लाग्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल

ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र

राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्णः महामन्त्री राणा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले राष्ट्र निर्माण र राष्ट्रियताको

आइतबारका लागि बोलाइको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबारका लागि सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । आइतबार

लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी