दक्षिण कोरियाको राजदूतमा प्याकुरेल नियुक्त


काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल भण्डारी नियुक्त भएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्याकुरेललाई राजदूत नियुक्त गरेकी हुन् ।