बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा सत्ता गठबन्धनका उमाकान्त चापागाई निर्वाचित भएका छन्। शुद्धोधनका चापागाईं नेपाली कांग्रेसका नेता हुन् । उनले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरे। १६ पालिकाको प्रमुख उपप्रमुख गरि ३२ मतदाता रहेको रुपन्देहीमा चापागाईंले २० मत पाए।

प्रतिक्रिया