जति धेरै बेइमानी त्यति धेरै सत्यानाश !



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीभित्र नेतृत्व इमान्दार नहुँदा विसर्जनतर्फ जान थालेको बताएका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि बिहीबार सामाजिक संजालमार्फत भुसालले हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता/सिद्धान्तहीनताबाट शुरू भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता/सिद्धान्तहीनताबाट शुरू भएको हो । कम्तिमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो । त्यसमा पनि इमान्दार नहुँदा हामी तीब्ररूपमा विसर्जनतर्फ जांदैछौं ।जति धेरै बेइमानी त्यति धेरै सत्यानाश ! फेरि पनि हस्तक्षेपको खाँचो छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार