काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिश गर्नेलगायतका केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया