ओलीको कदमको प्रतिवाद गरौंः डा. भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली देशलाई २०४७ सालतिरै फर्काउन लागेकाले त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

बुधबार राति ट्वीट गर्दै भट्टराईले २०४७ तिरै फर्किने ओलीको कदमलाई रोक्न अग्रगमनकारी शक्तिहरूले बेलैमा बुझेर प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको श्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो/चरणबाट उल्टाएर देशलाई२०४७ तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर ब्यहोर्नुपर्ला है !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट एमाले सांसद पशुपति चौलागाईंको निधन

काठमाडौं । कोरोना संक्रमणबाट नेकपा एमालेका वागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन भएको

आफ्नो नेतृत्वमा सरकार गठन गर्न जसपाको पूर्ण समर्थनका लागि पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको

एमाले वरिष्ठ नेता खनाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल मंगलबार निको भई घर फिर्ता

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जेठ ४ गते उम्मेदवारी दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन