कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ । करिव एक साताको विश्रामपछि बैठक सुरु हुन लागेको हो ।

कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् । प्रतिनिधिसभा पुनःस्थापनाको लागि आन्दोलन गर्ने कि सर्वोच्च अदालतको फैसला कुर्ने भन्ने कांग्रेसमा विवाद छ । वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलनमा जानुपर्ने पक्षमा छन् भने सभापति शेरबहादुर देउवा सर्वोच्चको फैसाला कुर्नुपर्ने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका