प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । खुमलटार पुगेर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेपछि शनिबार साँझ प्रधानमन्त्री शीतलनिवास पुगेका हुन् ।

खुमलटारमा दाहालसँग छलफल गरेर ओली गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोकस्थित मन्त्री निवास पुगेका थिए । गृहमन्त्रीसँगको भेटमा भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए । पार्टीभित्रको विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्वतमा कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै

पर्वत । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्

कांग्रेस संसदीय दलको बैठक बस्दै, विश्वासको मत विफल पार्न सांसदहरुलाई निर्देशन दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

सरकारलाई जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न माधव नेपालको आव्हान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार कोरोना भाइरस नियन्त्रण गर्न