सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक



काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने विज्ञप्तिमा उल्लेख छ । विप्लवले कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पूँजी परिचालन गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे आरजुले महासमितिमा कुरा उठाउने

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला

जनतालाई ऐन बन्यो वा बनेन भनी चासो लिने कुरा भएन, परिणाम चाहियो : प्रदेशमन्त्री श्रेष्ठ (अन्तरवार्ता)

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका