इनफ इनफ अभियानमा कमल थापा र हिसिला यमीको पनि ऐक्वयवद्धता



काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले विभिन्न जनसरोकारका माग राखी अनशन बसेका युवाहरुलाई पाटन कृष्ण मन्दिर परिसरमा पुगेर भेट गरेका छन् । अनशन बसेका युवाहरुलाई भेट गरि अध्यक्ष थापाले संक्षिप्त कुराकानी समेत गरेका छन् । केही समय सत्याग्रह स्थलमा प्लेकार्ड बोकेर थापाले ऐक्यवद्धता समेत प्रकट गरेका थिए ।

भेट पछि उनले ट्विट गर्दै लेखेका छन्, ‘जनसरोकारका मागहरु राखेर अनशन र सत्याग्रहमा बसेका ’ई’ लगायतका युवाहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दैछ ।युवाहरुको जीवन रक्षामा ध्यान दिन र वार्ताबाट समस्या समाधान गर्न प्रम केपी शर्मा ओली र सरकारसंग आग्रह गर्दछु। इनफ इनफ अभियानमा हाम्रो एक्यबद्धता छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चियाको भारत निर्यातमा देखिएका समस्या समाधानका लागि पहल गर्छुः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई

टुटेको आशालाई विश्वासमा परिणत गर्न नवीन सोच राख्नुपर्छ

-डा. शोभाकर पराजुली मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न