अमेरिकी विदेशमन्त्री पोम्पियो र परराष्ट्रमन्त्रीबीच के विषयमा भयो कुराकानी ?



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच बुधबार टेलिफोनमा वार्ता भएको छ । ज्ञवाली र पोम्पियोबीच कोभिड -१९ महामारी र समसामयिक विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै देशका सरकारले नागरिकको जीवन रक्षाको लागि गरेका प्रयासको पनि प्रशंसा गरेका थिए ।

उनीहरुबीच विकास परियोजनामा हुने साझेदारीको महत्वका बारेमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरे पनि एमसीसी परियोजनाबारे कुरा भए नभएको केही जानकारी गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।