अमेरिकी विदेशमन्त्री पोम्पियो र परराष्ट्रमन्त्रीबीच के विषयमा भयो कुराकानी ?



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच बुधबार टेलिफोनमा वार्ता भएको छ । ज्ञवाली र पोम्पियोबीच कोभिड -१९ महामारी र समसामयिक विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै देशका सरकारले नागरिकको जीवन रक्षाको लागि गरेका प्रयासको पनि प्रशंसा गरेका थिए ।

उनीहरुबीच विकास परियोजनामा हुने साझेदारीको महत्वका बारेमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरे पनि एमसीसी परियोजनाबारे कुरा भए नभएको केही जानकारी गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ

  काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले छिमेकीलगायत सबै मुलुकहरुसँग सार्वभौमिक

संसदीय समितिको टिओआरमा रवि लामिछानेको नाम राख्नैपर्ने कांग्रेसको अडान

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेशमा नेपाली कांग्रेसले गृहमन्त्री

संसदको अवरोध हटाउन एकीकृत समाजवादीले प्रधानमन्त्री र कांग्रेससँग छलफल गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थीरता कायम