पार्टीको भावी कार्यदिशाबारे राप्रपाका तीन अध्यक्षबीच छलफल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षबीच पार्टीलाई क्रियाशील बनाउने विषयमा छलफल भएको छ । बिहीबार बिहान बूढानिलकण्ठस्थित कमल थापाको निवासमा अध्यक्ष त्रय थापा, पशुपतिशम्सेर राणा र डा.प्रकाशचन्द्र लोहनीबीच छलफल भएको हो ।

छलफलमा तीन अध्यक्षबीच जतिसक्दो चाँडो सशक्त ढंगवाट क्रियाशील हुने निर्णय भएको छ । तीन अध्यक्षबीच मुलुकको अवस्था, समसामयिक राजनीति र राप्रपाको भावी कार्यदिशाबारे महत्वपूर्ण छलफल भएको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा पद तथा गोपनीयताको शपथ

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेकी

०८४ सालको निर्वाचनपछि मुलुकको राजनीतिक परिस्थिति अझ असामान्य रुपले बिग्रिँदै जानसक्छः महासचिव भूसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले कांग्रेस र एमालेले अगाडि

‘नेपाल र चीनबीच संस्कृति, पर्यटनका साथै ‘कनेक्टिभिटी’,मा सहकार्य आवश्यक’

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार

स्वकीय सचिव राजेश भनेर ओलीसँग पड्किएका वामदेवले अन्तिममा भने -तिम्रा ठूला बालाई भन्देऊ राजीनामा गर्नु

काठमाडौं । वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा