पार्टीको भावी कार्यदिशाबारे राप्रपाका तीन अध्यक्षबीच छलफल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षबीच पार्टीलाई क्रियाशील बनाउने विषयमा छलफल भएको छ । बिहीबार बिहान बूढानिलकण्ठस्थित कमल थापाको निवासमा अध्यक्ष त्रय थापा, पशुपतिशम्सेर राणा र डा.प्रकाशचन्द्र लोहनीबीच छलफल भएको हो ।

छलफलमा तीन अध्यक्षबीच जतिसक्दो चाँडो सशक्त ढंगवाट क्रियाशील हुने निर्णय भएको छ । तीन अध्यक्षबीच मुलुकको अवस्था, समसामयिक राजनीति र राप्रपाको भावी कार्यदिशाबारे महत्वपूर्ण छलफल भएको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न

जलवायु परिवर्तनका समस्या समाधानका लागि मिलेर काम गर्न बेलायती राजकुमारलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनी श्रीमती डचेस सोफी

नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क