महेशराज दाहाल फिजीका लागि गैरआवासीय राजदूत नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा शुक्रबार जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीले पहिले फागुन २८ गते र त्यसपछि बसेका कथित बैठक र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २०७५ जेष्ठ २ गतेको कमिटी,

‘खोप प्रकरण प्रधानमन्त्रीलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफैं संलग्न हुनुभयो’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोभिडविरुद्धको खोप खरिदमा भएको अनियमितताकाबारेमा प्रधानमन्त्री

राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवारी मनोनयन आज

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि आज उम्मेदवारी