नेकपाका बर्दिया जिल्ला सचिव ज्ञवालीको निधन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकापा बर्दिया जिल्ला कमिटी सचिव हरि ज्ञवालीको शनिबार विहान निधन भएको छ । अस्वस्थ भई वीर अस्पतालमा उपचाररत ज्ञवालीको शनिबार विहान ५५ वर्षको उमेरमा निधन भएको हो ।

ज्ञवालीको निधन भएपछि उनलाई श्रद्धाञ्जली दिन नेकपाका उपाध्यक्ष वामदेव गौतम, औषधि व्यवसायी संघ काठमाडौं जिल्लाका महासचिव शुभमान श्रेष्ठलगायत नेकपाका नेता कार्यकर्ता वीर अस्पताल पुगेका थिए । अन्तिम संस्कारका लागि ज्ञवालीको पार्थिश शरीर बर्दिया लगिएको अखिल नेता भुवन आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार