राप्रपाका पूर्वकेन्द्रीय सदस्य सुदर्शन बाँनियाको निधन



ललितपुर । राप्रपाका पूर्वकेन्द्रीय सदस्य सुदर्शन वाँनियाको ६५ वर्षको उमेरमा मेडिसिटि अस्प्तालमा निधन भएको छ । राप्रपा प्रवास नेदरल्यान्डका अध्यक्ष तथा युरोपका महासचिव विक्रम वनँनियाका पिता वाँनियाको पशुपति आर्यघाटमा राप्रपा वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री वुद्धिमान तमाङले पार्टीको झण्डा ओढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष तामाङले पार्टीले एउटा राष्ट्रवादी नेता गुमाएको भन्दै उनको आत्माको चीर शान्तिको कामना गरे । पार्टी महामन्त्री तथा पूर्वमन्त्री भास्कर भद्रा,केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्का, केन्द्रीय सदस्य निरञ्जन थापा महिला नेतृ सरस्वती लामा तथा ट्रेड युनियन महासंघको सहमहासचिव आनन्द रिसालले समेत बाँनियाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । दिवंगत वाँनियाका ४ छोरी र तीन छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।