राप्रपाका पूर्वकेन्द्रीय सदस्य सुदर्शन बाँनियाको निधन



ललितपुर । राप्रपाका पूर्वकेन्द्रीय सदस्य सुदर्शन वाँनियाको ६५ वर्षको उमेरमा मेडिसिटि अस्प्तालमा निधन भएको छ । राप्रपा प्रवास नेदरल्यान्डका अध्यक्ष तथा युरोपका महासचिव विक्रम वनँनियाका पिता वाँनियाको पशुपति आर्यघाटमा राप्रपा वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री वुद्धिमान तमाङले पार्टीको झण्डा ओढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष तामाङले पार्टीले एउटा राष्ट्रवादी नेता गुमाएको भन्दै उनको आत्माको चीर शान्तिको कामना गरे । पार्टी महामन्त्री तथा पूर्वमन्त्री भास्कर भद्रा,केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्का, केन्द्रीय सदस्य निरञ्जन थापा महिला नेतृ सरस्वती लामा तथा ट्रेड युनियन महासंघको सहमहासचिव आनन्द रिसालले समेत बाँनियाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । दिवंगत वाँनियाका ४ छोरी र तीन छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडामा एकीकृत समाजवादीकी लामा मेयरमा निर्वाचित, उपमेयरमा कांग्रेसका बाँनिया

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयर पाएको छ । लामो समय एमालेको

विदुरको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका बोगटी विजयी

विदुर । नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा

वीरगंंजमा सरावगी भन्दा राजेशमान ११ हजार मतले अगाडि

वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले

भरतपुरमा रेनु दाहाल ३ हजार मतले अगाडि

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको ५९ हजार ७२५ मत गणना हुँदा मेयर पदमा