ढकाललाई कानून र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रधानमन्त्रीले सम्हाल्दै आएका ती मन्त्रालयको कार्यभार ढकाल र बाँस्कोटाले सम्हाल्ने गरी आज तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ती मन्त्रालको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गर्योः ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले

मन्त्रिपरिषद्द्वारा राजस्व परामर्श गठन आदेश खारेज

काठमाडौं । सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने

‘रवीन्द्र मिश्र र बाबुरामलाई एकै ठाउँमा दाँज्नु, गुड र गोबर जस्तै हो’

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी केही

पूर्वमन्त्री चन्दा चौधरी कांग्रेस प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्