पार्टीभित्र देखिएको विवाद समाधानका लागि सिटौलाले देउवालाई बुझाए चार बुँदे ध्यानाकर्षण पत्र



काठमाडौं । नेपाली कांंग्रेसका पूूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएको विवाद समाधान गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

मंगलबार सभापति देउवालाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिटौलाले पुस ११ गते बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्नेलगायत गरेका निर्णय फिर्ता गरि सहमतिमै नयाँ कार्यतालिका ल्याउन माग गरेका छन् । उनले सभापतिलाई गुटको मात्रै सभापति नहुन पनि आग्रह गरेका छन् । उनले पार्टीमा बृहत एकता चाहिएको उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र होः सांसद गिरी(अन्तरवार्ता)

काठमाडौँ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा सचेतकको भूमिकामा रहेका पदम गिरीले वर्तमान सरकारलाई

रौतहटमा लोसपाका जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केन्द्रमा प्रवेश

रौतहट । । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद

पूर्वराजाले अब पनि फेरि मुर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन्ः प्रचण्ड

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति

मोरङमा एमालेको ओली समूहलाई पराजित गर्दै विद्या भण्डारी समूहको प्यानलै निर्वाचित

विराटनगर । नेकपा एमालेको १०औँ मोरङ जिल्ला अधिवेशनबाट संस्थापनइतर समूहको प्यानलै निर्वाचित भएको