नेकपाको प्रवास कमिटीको अध्यक्षमा चौलागाईँ



 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रवास समन्वय कमिटीको अध्यक्षमा युवराज चौलागाइँलाई चयन गरेको छ । नेकपा सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।

समन्वय कमिटीको इन्चार्जमा बिन्दा पाण्डे र सहइन्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिइएको छ । त्यसैगरी सचिवमा श्रीप्रसाद साहलाई चयन गरिएको छ । नेकपाले प्रवास कमिटीलाई शुभेच्छुक संस्थासरह मान्यता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्धिपक्षीय वार्ता हुँदै

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका अमिर शेख

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल