के निर्णय गर्ला नेकपाको सचिवालय बैठकले ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा मन्त्रिपरिषद् हेरफेर, नेकपाको कार्यकारी अध्यक्ष, प्रधानमन्त्रीको स्वास्थ्यको विषयमा बैठकमा छलफल हुने बताइएको छ । नियमित डायलासिस गर्नुपर्ने र त्यसपछि आराम चाहिने हुँदा प्रधानमन्त्री ओली पार्टीको कार्यकारी जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने तयारीमा छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनेसम्मका विषयमा छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार