स्वतन्त्र नागरिक समाजले ७२ घण्टे सत्याग्रह गर्ने



काठमाडौं । स्वतन्त्र नागरिक समाजले मंसिर एक गते ७२ घण्टे सत्याग्रह गर्ने भएको छ । समाजका संयोजक हेमविक्रम सिलवालले हिन्दू राष्ट पुनस्र्थापना र राजसंस्था पुनस्र्थापनाका लागि रत्नपार्कको शान्ति बाटिकामा सत्याग्रह गर्न लागेको जानकारी दिएका छन् ।

सत्याग्रह मंसिर १ गते बिहान ९ बजेदेखि मंसिर ४ गते बिहान ९ बजेसम्म चल्नेछ । उनले भनेका छन्,‘सम्पूर्ण देशभक्त सनातन ओमकार परिवार लगायत नेपाल देशको पहिचान, हिन्दूअधिराज्य, र यसको संरक्षक शाहवंशीय राजसंस्था पुनःस्थापना गर्नुपर्छ भन्ने सम्पुर्ण देशभक्त, रास्ट्रवादी प्राध्यापक, वकिल, बुद्धिजीवी, पत्रकार, विद्यार्थी, संघसंस्था लगायत आमनेपाली दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक आव्हान गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी