प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सवदलीय बैठक सुरु भएको छ। सीमा अतिक्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बाेलाएका हुन्।

बैठकमा प्रधानमन्त्री ओली, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपाका नेता वामदेव गौतम लगायत सहभागी छन्।

त्यसैगरी, सीमाविदहरुलाई पनि सर्वदलीय बैठकमा बोलाइएको छ। अहिले बैठकमा सहभागी नेताहरुले आफ्नो धारणा राखिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहको उमेर २० बाट १८ झार्न संसदीय समितिको सुझाव

काठमाडौं । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ