प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सवदलीय बैठक सुरु भएको छ। सीमा अतिक्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बाेलाएका हुन्।

बैठकमा प्रधानमन्त्री ओली, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपाका नेता वामदेव गौतम लगायत सहभागी छन्।

त्यसैगरी, सीमाविदहरुलाई पनि सर्वदलीय बैठकमा बोलाइएको छ। अहिले बैठकमा सहभागी नेताहरुले आफ्नो धारणा राखिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार