प्रदेश प्रमुख परिवर्तन गरी सरकारले गलत काम गर्योः लोहनी



काठमाडौं । एक महिना लामो संयुक्तराज्य अमेरिकाको भ्रमण सकेर राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी शुक्रबार स्वदेश फर्केका छन् ।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लोहनीले अनावश्यक रुपमा प्रदेश प्रमुख परिवर्तन गरेर सरकारले दम्भ देखाएको बताए ।

सरकार कानुनी राज्य कायम गराउन असफल भएको भन्दै दण्डहीनता वढदै जानु चिन्ताको विषय भएको उनले बताए ।

अर्को प्रसंगमा उनले मंसिर १४ मा हुने उपचुनावमा आफूहरुले सवै रिक्त स्थानमा उमेदवारी दिनुका साथै कार्तिक २८ देखि मंसिर४ सम्म जनकपुर लुम्बिनी धार्मिक यात्रालाई सफल वनाउन सवैमा अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको